मिस लिटिल नेवाः २०११ प्रकृति महर्जन
Wednesday, 10 August 2011 Posted by कृष्णपक्ष थापा






नेप्लिज फेसन होमको आयोजना शनिवार प्रज्ञा भवनमा सम्पन्न प्रतियोगितामा प्रकृति महर्जनले ३३ जना प्रतिस्पर्धिहरु उछिनेर “मिस लिटिल नेवाः २०११’ को ताज आफ्नो हातमा पारेकी छिन् यसै गरी नुरानी महर्जनले फस्ट रनर्स अप र मनिशा श्रेष्ठले सेकेन्ड रनर्स अपको ताज आफ्नो हात मा पारिन्। मिस लिटिल नेवाः २०११ का लागी ९ देखि १३ वर्ष उमेर समुहका बालिकाहरुको भाग लिएका थिए भने प्रतियोगितामा ३३ जना प्रतिस्पर्धिहरु सहभागी थिए।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates