पहिलो मिस नेपाल युएसए २०११ - सुजिता बस्नेत
Monday, 22 August 2011 Posted by कृष्णपक्ष थापा



अमेरिकामा पहिलोपटक आयोजित मिस नेपाल युएसए २०११ को उपाधि सुजिता बस्नेतले हात पारेकी छिन भने यसै गरि फर्स्ट रनर अप तिलष्मी विष्ट र सेकेन्ड रनर अप नविना बस्नेतले हात पारेकी छिन | शनिवार सम्पन्न भएको प्रतिष्पर्धामा २७ जना प्रतिष्पर्धीहरु सहभागी थिए |विजेताको ताज संगै मिस नेपाल उएसएले पाच हजार अमेरिकी डलर पुरस्कार पनि प्राप्त गरेको कुरा आयोजकले बताएका छन । अरु टाइटल जित्नेहरु निम्न छन् ।

मिस पर्सनालिटी र मिस वेष्ट वाल्क : जुबी गौचन

मिस पपुलर : बन्दना शर्मा

मिस वेष्ट स्माइल : फेरि केसी

मिस वेष्ट हेयर : त्रियुक्ता घिमिरे

मिस बेष्ट ड्रेस : रुबी अधिकारी

मिस फोटोजेनिक : उषा नगरकोटी

मिस ट्यालेन्ट : सम्झना कार्की










विजेता सुन्दरीहरुलाई सुन्दरसंसार डट कमको पनि हार्दिक बधाई ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates