तस्वीरमा बाबुराम भट्टरार्इ
१९७० मा लुइँटेल स्कुल बाहिर भट्टराइ
१९७० को SLC बोर्ड फस्ट भएपछि लुइँटेल स्कुलको अभिनन्दन समारोहमा साथी र शिक्षकहरुसंग
१९७४ मा चंदिगढ़मा आर्किटेक्ट अध्ययन गर्ने क्रमको एक भ्रमणमा रमाइलो गर्दै सहपाठीहरु संग
अर्थमन्त्री भए पछि भट्टराइ
विदेश भ्रमणमा भट्टराइ
मुलुकको ३५ औं प्रधानमन्त्री निर्वाचित भए पश्चात पार्टी अध्यक्ष पुष्प कमल दाहालसंग










