नेपालका विश्वविद्यालय राजनीतीको चपेटामा परेको प्रधानमन्त्री खनालको गुनासो
Wednesday, 3 August 2011 Posted by कृष्णपक्ष थापा

अशोक महत
 साउन १८  काभ्रे । प्रधानमन्त्री एवं विश्वविद्यालयको कुलपति झलनाथ खनालले नेपालका विश्वविद्यालयहरु राजनीतीको चपेटामा परेको बताउनुभएको छ। बुधबार काभ्रेमा रहेको काठमाण्डू विश्वविद्यालयको ५६औँ सभामा खनालले संक्रमकाल लम्बिदै जादा विश्वविद्यालय जस्ता दक्ष जनशक्ति उत्पादन गर्ने क्षेत्रमा राजनीतिकरण बढ्न थालेकालको बताउनुभयो।  

विश्वविद्यालयहरुको शैक्षिक गुणस्तीयताका लागि आफु लागि पर्ने बताउँनुभयो। कार्यक्रममा काठमाण्डौ विश्वविद्यालयले आर्थिक वर्ष २०६८÷०६९ को बजेट प्रधानमन्त्री एवं कुलपति झलनाथ खनाल सक्षम प्रस्तुत गरेको छ। रजिष्ट्रार डा.भद्रमान तुलाधरले प्रस्तुत गर्नु भएको १ अर्ब ६६ करोडको बजेट कुलपति खनालले अनुमोदन गर्नु भएको छ। 

हाल यस विश्वविद्यालय र यससँग सम्बन्धन पदत्त कलेजहरुमा गरी ९ हजार ९ सय ५५ जना विद्यार्थीहरु अध्यनरत रहेका छन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates