सिन्धुलीमा बस दुर्घटना एकको मृत्यु १२ जना घाईते
Wednesday, 3 August 2011 Posted by कृष्णपक्ष थापा




उमा पौडेल,साउन १८,सिन्धुली 

बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको फिटिङमा बस दुर्घटना हुदा आज एक जनाको मृत्यु भएको छ भने वाह्र जना घाईते भएका छन्  । 

विरगजंवाट सिन्धुली आउदै गरेको ना २ ख २५८८ नम्बरको सनराईज मिनिवस दुर्घटना भएको हो । दुर्घटनाबाट मृत्यु हुनेको नाम भने खुल्न सकेको छैन ।

 सामान्य घाईतेहरुको सिन्धुली जिल्ला अस्पतालमा उपचार भैरहेको छ दुर्घटनावाट डेढ बर्षका बालक समेत गम्भिर घाईते भएको  प्रहरीले जनाएको छ । 

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates