भारतको तामिलनाडु पुर्‍याइएका २३ जना बालिकाको उद्धार
Thursday, 22 September 2011 Posted by कृष्णपक्ष थापा

नेपालका विभिन्न स्थानबाट काठमाण्डौं पढाउनका लागि लैजाने भनेर भारतको तामिलनाडु पुर्‍याइएका २३ जना बालिकालाई भारतको तमिलनाडुबाट उद्धार गरेर रुपन्देही कगिएको छ ।

हुम्लाका एक प्रतिष्ठित व्यक्तिले द्धन्द्धकालमा हुम्ला, बुटवल र काठमाण्डौंबाट जम्मा गरी उनीहरुलाई भारतको तामिलनाडु लगेको प्रहरीले जनाएको छ । लतितपुरको एस्थर बेन्जामिन मेमोरियल फाउन्डेसन ट्रष्टले तामिलनाडु प्रहरीको साहयतामा उनीहरुलाई उद्धार गरि नेपाल ल्याएको हो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates