यौन तथ्य
Friday, 7 October 2011 Posted by कृष्णपक्ष थापा




एक ताजा सर्वेक्षणअनुसार महिलाहरू यौनका बारेमा कल्पना गर्दा आफ्ना पुरुष साथीलाई ध्यानमा राख्छन्। जुन व्यक्तिसँग उनीहरू सम्बन्धमा छन् कल्पनामा पनि उसैसँग यौनको अनुभूति गरिरहेका हुन्छन्। यद्यपि, बि्रटिस महिलाहरूको दृष्टिकोण भने फरक छ। उनीहरू यौनको कल्पनामा परिचित, वलिष्ठ र कामोत्तेजक पुरुषको खोजी गरिरहेका हुन्छन्। २८ देखि ४६ वर्ष उमेर समूहबीच एक अनलाइन पत्रिकाले गरेको सर्वेक्षणबाट उक्त तथ्य खुलासा भएको हो। सहभागीहरूले कुमार पुरुष (जो यौनबारे खासै जान्दैनन)सँग यौनसम्पर्क गर्न रुचाउने कुरा पनि बताए।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates