कतारको अल्खोरमा दशैको अवसरमा शुभकामना आदनप्रदान सम्पन
Saturday, 8 October 2011 Posted by कृष्णपक्ष थापा

भोला थापा क्षेत्री, अल्खोर ६,

समाज विकाशमा प्रवासी को योगदान भन्ने मुल नारालाई लिएर प्रावसमा प्रवासीका बास्ताविक यर्थाथहरुलाई उजागर गर्ने हेतुले सन २००२ मा स्थापन भएको संन्ध्या ग्रुप अल्खोरले आयोजना गरेको शुभकामना अदान प्रदान कार्यक्रम सम्पन भएको छ । अध्यक्ष श्री थर्चलामा ज्युको सभापतित्वमा कार्यक्रम संचालक सस्थाका सचिव राजेन्द्र खनाल ले गरेका थिए । प्रमुख अतित्थ्यमा संस्थाका भु पु अध्यक्ष धनेश्वार जि सी विषेश अतिथीमा ताप्लेजुङ पाथिभारा सेवा समाज का केन्द्रीय सदस्य श्री डिल्ल्ाी ओझा संस्थाका सलहकार विरेन्द्र कु याक्थुक्वा ज्यु मुग्लानी सौगात विषेश प्रतिनिधी दिलीप अविरल नित्य निदेर्शक उमेश बस्नेत तनहँु खबर डट कम सह सम्पाक बुद्धी लाल श्रेष्ठ संस्थाका प्रथम उपअध्यक्ष हरि चन्द्र श्रेष्ठ द्धतिया उपअध्यक्ष चिन्ता मणि बिक मु सौ ब्यावस्थापक भोला थापा क्षेत्री लगायत अतिथीहरुको उपस्थिती रहेको थियो ।

आफ्नै कार्यकक्षा अल्खोरमा गरीएको शुभकामना आदनप्रदान उक्त कार्यक्रममा संस्थाका भु पु अध्यक्ष धनेश्यर जि सी र प्रमुख सल्लाकार विरेन्द्र कुमार यक्थुवा ले दिप प्रजलन गरी कार्यक्रम सुरु गरेका थिए । उक्त कार्यक्रममा शुभकामना मन्त्ाब्य संस्थाका महा सचिव चन्द्र कु थापा संस्थाका प्रमुख सल्लाकार विरेन्द्र कु याक्थुवा नित्य निदेर्शक उमेश बस्नेत प्रथम उप अध्यक्ष हरि चन्द्र श्रेष्ठ द्धतिया उप अध्यक्ष चिन्ता मणि बिक मु सौ ब्यावस्थापक भोला थापा क्षेबी संस्थाका कोष अध्यक्ष सन्तोष कुवार केसी शुभकामन दिएका थिए भने मुग्लानी सौगात प्रमुख अतिथी दिलीप अविरल तनहँु खबर डट कम का सह सम्पादक वुद्धीलाल श्रेष्ठ उपस्थित साहित्यकारहरुले कविता गजल भावान ले नव वर्ष २०६८ सालको बडा दशै तथा दिपावलीको शुभ कामना ब्यक्त गरेका थिए ।
कार्यक्रमलाई सौहाद्रपुर्ण बातावरणमा सम्पन्न गर्दै उपस्थितजनहरुलाई सबैलाई सभापति अध्याक्ष लामाले समाज विकाशमा प्रवासी को योगदान भन्ने मुल नारालाई लिएर प्रावसमा प्रवासीका बास्ताविक यर्थाथहरुलाई उजागर गर्न हेतुले यो संस्था अगाडी बढिरहैको बताउदै सम्पुर्ण सन्ध्या ग्रुप कार्यकारी सदस्य दाजु भाईहरु त्ाथा उपस्थित प्रमुख अतिथि विषेश अतिथी लगायत सम्पुर्ण मित्रहरु साथै देश विदेश मा रहनु हुने सम्पूर्ण नेपाली हरुलाई संघ संस्थाहरुलाई नव वर्ष २०६८ सालको बडा दशै तथा दिपावलीको शुभ कामना दिदै कार्यक्रम समाप्त भएको जानकारी दिएका थिए ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates