श्री सत्य साई केन्द्र इजरायलको निमन्त्रणा
Tuesday, 15 November 2011 Posted by कृष्णपक्ष थापा



यही नोभेम्बर २६ तारिक का दिन श्री सत्य साई केन्द्र इजरायलले भगवान श्री सत्य साई बाबाको ८६ औ जन्म जयन्ती मनाउन गइरहेको हुँदा इजराइलमा रहनु भएका समस्त नेपाली दाज भाई तथा दिदी बहिनीहरुमा उक्त जन्म जयन्ती कार्यक्रममा उपस्थित भै शोभा बढाई दिनहुन हार्दिक अनुरोध गरिएको छ ।

स्थान:-नेभेसना घर नम्बर १६ तेल अविव|
...समय:-बिहान १०बजे

सम्पर्क:-नम्बर नेहा गुरुङ:- ०५४३०७५४२९
सूर्य सिम्खडा:- ०५४९०७४००४

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates