इजराइलमा खाद्यान्य र आवासमा भएको मूल्यवृद्धिको विरोधमा लाखौ जनता सडकमा
Sunday, 7 August 2011 Posted by कृष्णपक्ष थापा

 साउन २२ एजेन्सी । इजराइल मा खाद्यान्य र आवासमा भएको मूल्यवृद्धिको विरोधमा लाखौ जनता सडकमा ओर्लिएका छन् ।

उनीहरुले सरकारलाई तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अन्यथा कडा आन्दोलनमा उत्रने चेतावनी दिएको अन्र्तराष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् ।

तेलअभिबमा भएको प्रदर्शनमा २ लाख भन्दा बढी जनता सहभागी भएका छन् । त्यस्तै अर्को मुख्य शहर जेरुसेलममा ३० हजार भन्दा बढीले मार्च पास गरेका छन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates