महोत्तरीमा सर्पको टोकाईबाट मृत्यु हुनेको सँख्या अत्याधिक
Saturday, 6 August 2011 Posted by कृष्णपक्ष थापा

अनु खनाल
 साउन २१ बर्दिबास। महोत्तरीको सुगा गाविस–६ मा आज सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । सर्पको टोकाईबाट सुगा गाविस–६ की अमृता महतोको ज्यान गएको हो । आफ्नै घरमा बसीरहेको समयमा गोमन सर्पले टोकेपछि उपचारका लागि जलेश्वर लैजादै गर्दा बालिकाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

महोत्तरीमा केहिदिन यता सर्पको टोकाईबाट मर्नेको सँख्यामा अत्याधिक बृद्धि भएको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates