टिकाको दिन राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टिका लगाई दिने
Tuesday, 4 October 2011 Posted by कृष्णपक्ष थापा

राष्ट्रपति डा रामवरण यादवले विजया दशमीका दिन सर्वसाधारण नेपालीलाई टीका लगाइदिने भएका छन्।

राष्ट्रपति डा यादवको हातबाट विजया दशमीका दिन टीका ग्रहण गर्न इच्छुक महानुभावहरूका लागि यही असोज १९ गते बिहीबार मध्याह्न १२३० देखि अपराह्न ५ बजेसम्म शीतल निवासको ढोका खुला रहने राष्ट्रपतिको कार्यालयले आज जनाएको छ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates