माइक्रो बस दुर्घटनामा १९ घाइते
Tuesday, 4 October 2011 Posted by कृष्णपक्ष थापा

१७ असोज चितवन । पूर्वी चितवनको भण्डाराबाट नारायणगढतर्पु जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा त्यसमा सवार १९ यात्रु घाईते भएका छन् ।

ना २ ख ९४७४ नम्बरको माइक्रोबस टिकौली जंगलमा दुर्घटना ग्रस्त भएको चितवन प्रहरीले जनाएको छ । घाईतेमध्ये गीतानगर- २ का ५८ वर्षीया अम्बिका घिमिरेको अवस्था गम्भीर छ । घाइतेहरुको भरतुपरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेका कारण माइक्रो दुर्घटना भएको प्रहरीले बताएको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates