यूरोपमा दोश्रो विश्व युद्धपछिको सबैभन्दा गम्भीर आर्थिक समस्याः जर्मनी
Thursday, 27 October 2011 Posted by कृष्णपक्ष थापा

(एजेन्सी) कार्तिक १०,

जर्मनीले यूरोपमा द्वितीय विश्व युद्धपछिको सबैभन्दा गम्भीर आर्थिक समस्या परेको बताएको छ । यूरोपीयन देशहरुको वित्तिय संकटका विषयमा छलफलका लागि बोलाईएको महत्वपूर्ण बैठकका क्रममा जर्मन चान्स्लर एगेंला मर्केलले द्वितीय विश्व युद्धपछि यूरोपीयन देशहरुको वित्तिय संकट गम्भीर अवस्थामा पुगेको बताउनु भयो । उहाँले चरम आर्थिक संकट हुनसक्ने चेतावनी पनि दिनुभयो ।

बैठकमा ग्रीसलाई कर्जा दिने बैंकलाई हुन सक्ने नोक्सानी र यूरोजोन सहयोग कोषलाई बढाउने विषयमा छलफल भैरहेको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates