एसएलसी पुरक परिक्षा भोलीदेखि
Sunday, 7 August 2011 Posted by कृष्णपक्ष थापा

 साउन  २२ काठमाडौं । यस बर्षको प्रवेशिका परिक्षा अन्तरगतको पुरक परिक्षा भोली सोमवारदेखि हुने भएको छ।
भोलिदेखि सोमवार देखि साउन ३० गते सम्म एसएलसी पूरक परीक्षा सञ्चालन गर्न लागिएको परिक्षा नियन्त्रण कार्यालय सानो ठिमीले जनाएको छ । पुरक परीक्षामा १ लाख २२ हजार ५ सय ५ विद्यार्थीले सहभागीता जनाउने छन् ।

परिक्षाका लागि देशभर २ सय २३ केन्द्रमा राखिएको छ । यस पटक सबै भन्दा बढी गणितमा ६४ हजार ५ सय १७ जना अनुत्र्तिण भएका थिए ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates