सिन्धुलीमा बालबालिका वेपत्ता हुने क्रम बढ्दो
Saturday, 6 August 2011 Posted by कृष्णपक्ष थापा

उमा पौडेल 
 साउन २१ सिन्धुली। सिन्धुलीबाट बिगत केहि दिनदेखि बालबालिका वेपत्ता हुन थालेका छन् । सिन्धुलीको निपाने गाविस कालापानीका एक  बालक ५ दिनदेखि बेपत्ता भएका छन् । त्यस्तै कालापानीकै १४ वर्षका भोजकुमार दनुवार पनि पाँच ६ दिनदेखि वेपत्ता भएको परिवारले जनाएको छ । 

सिन्धुलीका ग्रामिण ईलाकाका बालबालिका यसरि बेपत्ता हुन थालेपछि आफन्तहरु खोजिका लागि सिन्धुलीमाढी आउने गरका छन् । हराईरहेका बालबालिका खोज्नका लागि आफु नजिकैको ईलाकाहरुमा खबर गरेको आफन्तहरुले बताएका छन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates