रेलभित्र कस्तो अनौंठो क्याटवाक
Thursday, 4 August 2011 Posted by कृष्णपक्ष थापा

पछिल्लो दिन बर्लिन फेसन विकका क्रममा मोडलहरुले अनौठो क्याटवाक देखाएका छन् । अण्डरग्राउण्ड रेलको बीचमा रहेको खाली भागमा मोडलहरुले क्याटवाक गरेका हुन् । रेलमा रहेका यात्रु र दर्शकहरुले मोडलहरुको क्याटवाकको मज्जा लिएका छन् । हरौं कस्ता केटीले क्याटवाक गरे रेलमा ।












कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates