गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इजरायल द्वारा जारी प्रेस विज्ञप्ति
Sunday, 25 September 2011 Posted by कृष्णपक्ष थापा

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद इजरायल द्वारा जारी प्रेस विज्ञप्ति







गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, इजरायल

विषय - साधारण सदस्यता दर्ता तथा नविकरण बारे

उपरोक्त सम्बन्धमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको वर्तमान पदाधिकारीहरुको आपसी छलफल हुँदा निकट भविष्यमा नै सहमतीय या चुनावी प्रक्रियाद्वारा यो संस्थाको नेतृत्व हस्तान्तरण गर्नु पर्ने भएकोले यसै बिषयलाइ मध्यनजर गर्दै इजरायलमा बसोबास गर्दै आउनु भएका र यस संस्थामा साधारण सदस्य बन्न इच्छुक सम्पूर्ण महानुभावहरुलाई यथाशिघ्र सदस्यता लिई दिनु हुन र पुराना सदस्यहरुलाई नविकरण गरी सहयोग गरिदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौं ।


गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद इजरायल



कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates