डिजिकमको एडिएसल राउटर बजारमा I
Monday, 5 December 2011 Posted by कृष्णपक्ष थापा



डिजिकमको आधिकारिक बिक्रेता हाइटेकले नयाँ मोडेलको एडिएसएल राउटर बजारमा भित्र्याएको छ। ४ लेन पोर्टयुक्त यो राउटरमा ५४ मेगाबाइट प्रतिसेकेन्डको क्षमता रहेको छ। वायरलेस एन्टेना रहेको यो राउटरबाट टेलिकमका एडिएसएल ग्राहकले उत्कृष्ट सेवा लिन सकिने जनाइएको छ। यसमा वाइफाई प्रोटेक्टेड सेटअप प्रविधि रहेको छ। यो राउटरमा नयाँ सफ्टवेयर रहेको कन्फ्रीगेसन गर्न सजिलो हुने कम्पनीले जनाएको छ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates